मेरो बारे

Sunday, June 14, 2015

रुवाई

रुवाई


तिमिलाई भेट्न अाज यो एउटा बहाना हो
मलाई मात्रै हो कि यस्तो तिम्रो पनि चाहना हो

एउटा न्यानो स्पर्ष  र एक फेर मुस्कानको लोभमा
सधै तड्पिरहने लाग्छ यो मन नै दिवाना हो

No comments:

Post a Comment